एउटा यस्तो गाई जो ७ बर्ष देखि यो कपडाको पसलमा आउने गर्छ ।

by

in

एउटा यस्तो गाई जो ७ बर्ष देखि यो कपडाको पसलमा आउने गर्छ । उसको आउने समय दिउँसो ३ बजे देखि ७ बजेको बिचमा पसलमा आइपुग्छ । जब पसल भित्र छिर्छ र त्यहाँ भएका मानिसहरुसंग संगै बस्छ । यस पसलका मालिक भन्छन्, ‘यो गाई मामुली गाई होइन, साक्षात भगवानको एउटा रुप हो’ । आफ्नो पसलमा आएको गाईलाई उनले स्याउ, रोटि लगाएतका अन्य खानेकुराहरु दिने गरेका छन् । घट्ना भारतको हो ।