श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे खाटमुनिबाट केटाको आवाज आएपछि हेर्दा….

by

in

श्रीमतीसँग मस्त सुति’रहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङ’मुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लु’किरहेको भेट्टाए । बेड’रुममा श्री’मतीका प्रेमी भेट्टाएपछि उनी रि:सले आ’गो भए ।

उनले प्रेमीलाई त्यहीँ म’रणा’सन्न हुनेगरी कु’टे । हल्ला’खल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रेमीलाई एउटा कोठामा थु:निदिए ।भारतको बिहार कटि’हार जिल्ला’मा यस्तो वि’चि’त्रको घ’टना भएको हो ।

मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघि’देखि फरिदाको गाउँकै मोह’म्मद मासूम नामका युवकसँग प्रे’म स’म्बन्ध चलि’रहेको बताइएको छ ।

मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आ’प’त्ति’ज’नक हालतमा भेट्टाएका थिए । त्यतिबेला उनले अ’बका दिनमा यस्तो नगर्ने चे’ता’वनी दिएर छोडेका थिए । तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे ।

मंसुरको घरमा पाँच कोठा छन् । फरिदाले आफ्ना छोराछोरीलाई अर्कै कोठामा सुताएर आफू श्रीमान्सँग सुत्ने गर्थिन् । श्रीमान् र परिवार निदाएपछि उनले रातीमा आफ्ना प्रे’मीलाई घरमै बो’लाउँथिन् । मंगलबार पनि यस्तै भएको थियो । फरिदासँग भेट्न उनका प्रे’मी मा’सूम उनको बेडरुममै पु’गेका थिए ।

त्यही बेला उनका श्रीमान्ले ढो’का ढक्ढक्याए । ड’रा’एका मासुम बे’डमुनि लु’के । तर मं’सु’रलाई निद्रा लागेन । त्यही का’र’ण बेडमुनि सु’तेका मा’सूम पनि भाग्न पा’एनन् । घ’ट’नापछि गाउँमा पञ्चायत बोलाएको बताइएको छ ।

अर्को समाचार…. विवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने कार्य परम्परागत हो एक रमणीय पल पनि हो। तर १५०० को होला लुकाए बापत ४ लाख माग्नु गलत होइन र?

विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन दुइ परिवार एक हुने शुभ अवसर हो, सालिले जुत्ता लुकाउने र जुत्ता फर्काउन दलाली गर्नुपर्ने बिकृतिले गर्दा विवाहको महिमा, गरिमा र रोमाञ्चमा अहिले खल्लोपना थपिदै छ!

बिबाहमा सक्कली सालिनानिले रमाइलोको लागि भिनाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर सालिलाइ सकेको दक्षिणा दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो।

तर जुनघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अनावश्यक सालि’हरुको ग्याङ नै भेला भएर जुत्ताको बार्गेनिङ गरेको देख्दा लाग्छ अनि त्यस्तो घटिया बार्गेनिङमा आमा’हरु पछाडी बि’बाहमा सक्कली सालि’नानिले रमाइलोको लागि भि’नाजुको जुत्ता लुकाउनु भिनाजुले खुसी भएर दुइचार (बढिमा पाँच) हजार सालि’लाइ दियर आफ्नो जुत्ता फिर्ता लिनु त सामान्य हो। खासमा छोरीलाई जुत्ता लुकाउने घृणित कार्यमा संलग्न गराएर मगन्ते बनाइएको छ।

जु’नघरमा दुलही नानिका बहिनी छैनन् त्यो ठाउमा अनाव’श्यक सालिहरुको ग्याङ नै भेला भएर जुत्ताको बार्गेनिङ गर्ने आलाकाँचा ठिटिहरुलाइ सम्झाउनु’को सट्टामा झनै पचासौं हजार लाखौं सम्म माग भन्दै खुब हौसला समेत् दिएको देखिन्छ।

भार’तमा पनि जुत्ता लुकाएर धेरै पैसा माग्ने प्रचलन बढेको छ्। थाइल्यान्ड’सँग सिमाना जोडीएको नागाल्यान्ड राज्यको राजा’धानी खोहिमा बेहुलाले बेहुलीनै छाडेर घर फर्किएका छन।

आफ्नो साली नभए’पनी छिमेकी साली’हरुले जुत्ता लुकाएर ४ लाख भारतीय रुपैया मागेको र आफुले त्यती धेरै रकम दिन नसक्ने भ’एकाले १ हजार भारतीय रुपैया दिएको तर ४ लाख दिन नसक्ने गरीबले हाम्री दिदी पाल्न नसक्ने भनेर आफ्नो बेइज्ज’त गरेको भन्दै रोशन मोदी नाम गरेका बेहु’लाले बेहुलीनै नलिकन फर्केका छन। बेहुली नलिकन फर्कन लाग्दा दुइपक्ष विच झडप हुँदा माइति’पक्षको ९ जना घाइते भएका छन।