रबिलामिछाने लाई फसाउन लागि परेका दुनियाका लोग्ने स्वास्नीको काण्ड मिलाउँदै आएका सन्तोष आँफै रुँदै गरेको अवस्थामा फेला परे हेर्नुहोस भिडियो सहित्

by

in

दुनियाका लोग्ने स्वास्नीको काण्ड मिलाउँदै आएका सन्तोष आँफै रुँदै गरेको अवस्थामा फेला परे ।

वास्तविमा यो दृश्य पत्रकार देउजाको वास्तविक जीवनको नभई उनले अभिनय गरेको पछिल्लो गीतको भिडियोको हो । जसमा उनले पत्निलाई समेत भिडियोमा देखाएका छन् ।

चर्चित सञ्चारकर्मी सन्तोष देउजा र उहाकी श्रीमती अनुष्का देउजाको अभिनयको अभिनय रहेको गीत ‘अलमल माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द देउजाको नै रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिएका हुन्। पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिएका छन् ।

भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरिएको छ । विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ । सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको बिश्वास बढाउने अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए