ईतिहासमै पहिलो पटक यसरी पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मुल्य !!

by

in

ईतिहासमै पहिलो पटक यसरी पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मुल्य !!

दसैँ लागेसँगै उकालो लाग्न थालेको चाँदीको मूल्य वृद्धिको ग्राफ थप उचाइमा पुगेको छ । दसैँ सकिएको भोलिपल्ट अर्थात् आज बिहीबार मात्र चाँदीको मूल्य एक हजार २६० रुपैयाँ पुगेको हो ।

जबकी गत असोज २५ गतेसम्म चाँदीको मूल्य जम्मा एक हजार १८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । २५ गतेबाट बढ्न थालेको चाँदीको मूल्य आज कार्तिक ४ गतेसम्म आइपुग्दा तोलामा ८० रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २५ गते एक हजार १८० रुपैयाँमा कारोबार भएर बन्द भएको बजारमा कार्तिक १ गते एकैपटक अधिकतम ४५ रुपैयाँले वृद्धि हुँदै चाँदीको मूल्य एक हजार २२५ रुपैयाँ पुगेको थियो ।