प्रमिलाले श्रीमान’लाई मारे’र भान्छामा गा’डिन्, त्यहीँ-माथि चुलो बनाएर १ महिना खाना पका’इन्

by

in

एक महिलाले आफ्ना श्रीमान’लाई मारे’र भान्छामा गाडिन् । यतिमात्र होइन जहाँ श्रीमानको चि’हान बनाइन त्यहीँ माथि चलो बनाएर एक महिना’सम्म खाना बनाइरहिन् ।

यो स’नसनीपूर्ण घ’टना भारतको मध्य प्रदेशको अनु’पपुर जिल्लाको भएको आज तकको समा’चारमा उल्लेख छ । ३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैने’वालको ह त्या गरेकी हुन् ।

बिहीबार अनुप’पुर पुलिसले उनलाई आफ्ना पतिको ह त्या गरेको आरोपमा पक्राउ गरेको छ । महेश एक महिनादेखि बेप’त्ता भएको भन्दै पुलिसले खोजी गरि’रहेको थियो । २२ अक्टो’बरमा प्रमिलाले पति बेपत्ता भएको भन्दै पुलि’समा रिपोर्ट लेखाएकी थिइन् ।

पुलिसले बे’पत्ता भएकै आधारमा अनु’सन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वीस्ट आयो । मृ’तकका दाजु अर्जुन बैनेवालले पु’लिसलाई आफ्नो भाइको घरमा केही संदि’ग्ध भएको बताए ।

अर्जु’नका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना ब’नाएर टारिन् । त्यस”पछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो । जब उनीहरु किचनको नजिक गए दुर्गन्ध झनै बढ्यो । किच’नमा दुर्ग’न्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृत’कको श’व भेटियो ।

श’व भेटिएपछि सोध’पुछमा मृ’तककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नी’सँग अवै’ध सम्बन्ध भएको बताइन् । यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मा’र्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू हत्याको योजनामा सहभागी नभ’एको दावी गरेका छन् । पुलि’सले यो घ’टनामा थप अ’नुसन्धान अगाडि बढाएको छ ।