फेरि अर्को बज्रपात भर्खरै राजधानीमा अवतरण गर्दा गर्दै विमान दुर्घटना !!

by

in

काठमाडौं। रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो ।

 

विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उडेको केहीबेरमै प्राविधिक स’मस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

 

अवतरण गर्दागर्दै विमानको इन्जिनमा आ’गो लागेको थियो । सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिर हेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ

 

यो पनि:क्रिस्टा एनी रोड्रिग्ज जन्म २३ जुलाई, १९८४ मा भएको हो । उनी एक अमेरिकी अभिनेत्री र गायिका हुन् । उनी एनबीसी श्रृंखला स्माशमा ग्रीष्मकालीन हन्डरसन, एनबीसी श्रृंखला ट्रायल एन्ड एरर, एममा ग्रीष्मकालीन हन्डरसनको रूपमा आना वर्गासको रूपमा राम्ररी परिचित छिन् ।

उनी एक विश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवम् लेखक पनि हुन् ।
उनको क्यान्सरबाट निधन भएको थियो ।रोड्रिग्जद्वारा निधन हुनु अगाडि लेखिएको नोटः-

१. दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ ।

 

२. मेरो घरमा हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ।

३. बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् । तर अब त्यो पैसा मेरो कुनै कामको छैन ।
४. मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु ।

५. म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे। तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेको छुँ ।

६. मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ ।

७. मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन ।

८. म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थे तर अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ ।

९. विश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।

यो घर, यो कार, यो जेट, यो फर्नीचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यीनीहरूको अब मेरो लागि कुनै काम छैन । यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् । यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श । जागौ जागौ जागौ……*

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *