जापानको ४ वटा कम्पनीमा नेपाली कामदार माग, तलब १ लाख ९० हजार

by

in

काठमाडौं :

आकर्षक तलब सहित जापानको कम्पनीमा नेपालीहरुका लागि वैदेशिक रोजगारको लागि माग आएको छ ।उत्कृष्ट तलब सुबिधा सहित जापानको फरक फरक चार वटा कम्पनीबाट वैदेशिक रोजगारीको लागी ८ जना श्रमिकको माग आएको छ ।

मासिक तलब १ लाख ९० हजार सम्म हुने | अन्तर्वार्ता मेनपावर कार्यालय, काठमाडौँमा पुस २७ गते हुने |डिमाण्ड तथा मेनपावरको बारेमा जान्नलाई मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।*

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

Grand Suite Job Pvt. Ltd.

+97714491386

info@grandsuitejob.com

License No: 880/067/68