मात्रै ४ लाखमा बन्दै छन ४ कोठाको घर इच्छुकले दिनुहोस जिम्मा सम्पर्क नम्बर सहित हेर्नुहोस्।

by

in

मान्छेलाई सानै भए पनि आफ्नै घरमा बस्ने चाहना हुन्छ। काठमाडौं उपत्यकामा सामान्यतया तीन/चार/पाँच आना जग्गामा घर बनाउने धेरै छन्। हामीकहाँ घर बनाउने प्रक्रिया त झन्झटिलो छँदैछ, घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्नु पनि कठिन हुन सक्छ।

यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरको लागत अनुमान विवरण तयार पारेका छौं।विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकहरूसँगको कुराकानीपछि हामीले यो विवरण तयार पारेका हौं।

त्यसो त घर निर्माण लागत बनाउनेको इच्छा र आवश्यकताले तय गर्छ। कोही आफ्नो बजेट र आम्दानीअनुसार केही वर्ष लगाएर बनाइसक्ने होलान्। जस्तैः यो वर्ष, जग राख्ने। अर्को वर्ष ढलान र गाह्रो उठाउने। अर्कोवर्ष रंगरोगन, भान्सा लगायत। वा कसैलाई दुई-चार महिनामै सक्नेगरी हतारो होला।

सिमेन्ट, इँटा, गिटी–बालुवा, डन्डी, झ्याल, ढोका, पाइप लाइन, बिजुली आदि अनिवार्य सामग्री हुन्। टायल, मार्वल, रङ, मोडुलर किचन, स्यानिटरी, फल्स सिलिङ, बत्ती, पार्केटिङ अतिरिक्त हुन्। यीबाहेक पनि घर बनाउन सकिन्छ**यहाँ हामीले नेपालमा बन्ने चार कोठे घरको लागत अनुमान विवरण तयार पारेका छौं।

मान्छेलाई सानै भए पनि आफ्नै घरमा बस्ने चाहना हुन्छ। काठमाडौं उपत्यकामा सामान्यतया तीन/चार/पाँच आना जग्गामा घर बनाउने धेरै छन्। हामीकहाँ घर बनाउने प्रक्रिया त झन्झटिलो छँदैछ, घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्नु पनि कठिन हुन सक्छ।

यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरको लागत अनुमान विवरण तयार पारेका छौं।विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकहरूसँगको कुराकानीपछि हामीले यो विवरण तयार पारेका हौं।

त्यसो त घर निर्माण लागत बनाउनेको इच्छा र आवश्यकताले तय गर्छ। कोही आफ्नो बजेट र आम्दानीअनुसार केही वर्ष लगाएर बनाइसक्ने होलान्। जस्तैः यो वर्ष, जग राख्ने। अर्को वर्ष ढलान र गाह्रो उठाउने। अर्कोवर्ष रंगरोगन, भान्सा लगायत। वा कसैलाई दुई-चार महिनामै सक्नेगरी हतारो होला। त्यस्तै प्रयोग हुने अत्यावश्यक बाहेकका सामग्री कस्ता राख्ने भन्ने आधारमा लागत घटबढ हुन्छ।

सिमेन्ट, इँटा, गिटी–बालुवा, डन्डी, झ्याल, ढोका, पाइप लाइन, बिजुली आदि अनिवार्य सामग्री हुन्। टायल, मार्वल, रङ, मोडुलर किचन, स्यानिटरी, फल्स सिलिङ, बत्ती, पार्केटिङ अतिरिक्त हुन्। यीबाहेक पनि घर बनाउन सकिन्छ।