राम राम साताको दोस्रो दिन आज अचम्मित पार्ने गरी घट्यो आज सुनको मूल्य !

by

in

काठमाडौँ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।आइतबार प्रतितोला ९७ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ४ सय रुपियाँले घटेर ९७ हजार ४ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ। त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपियाँले घटेर १२ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघ जनाएको छ