बैंकमा पैसा राखने गर्नुभएको छ?भर्खरै आयो सबैले थाहा पाउनै पर्ने खबर

by

in

बैंकमा तपाईले लिएको ऋणको ब्याज बढिरहेको छ तर निक्षेपको ब्याज भने बढेको छैन । अब भने वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन १ गतेबाट लागु हुनेगरी निक्षेपको नयाँ ब्याजदर बढाउने निर्णय गरेका हुन् ।

यस अघिकै ब्याजदर कायम राख्ने गरी तयारी गरीरहेका बैंकलाई बैंकर्स संघले नयाँ निर्णयवारे जानकारी गराएको हो ।

माघको मुद्धती निक्षेपको औसत ब्याजदर १०।०३ प्रतिशत रहेछ त्यसमा १० प्रतिशत बढाउँदा ११।०३ प्रतिशत व्यक्तिगत मुद्धती निक्षेपमा र संस्थागतमा एक प्रतिशत कम हुँँदा १०।०३ प्रतिशतसम्म ब्याजदर दिने निर्णय भएको जानकारी आएको ती बैंकरले बताए ।

मुद्धतीमा ११।०३ प्रतिशत ब्याजदर दिने बैंकले बचतमा न्युनतम ६।०३ प्रतिशत र रेमिट्यान्स मुद्धतीमा १२।०२ प्रतिशत ब्याजदर दिन पाउँछन् । यस्तै कल निक्षेपमा अधिकतम ३।०१५ प्रतिशत ब्याजदर दिने पाउनेछन् ।

यसअघि बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपमा १०।०५, संस्थागत मुद्धती निक्षेपमा ९।०५ र बचतमा न्युनतम ५।०५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । अब बैंकहरुले सबै प्रकारका निक्षेपको ब्याजदर बढाउनुपर्ने भएको छ ।