दु:ख’द ख’बर ! ‘मोक्ष’को लागि भन्दै पूरै परिवार सिध्याए, एउटै घरबाट निस्किए ५ ला’श!

by

in

दु:ख’द ख’बर ! ‘मोक्ष’को लागि भन्दै पूरै परिवार सिध्याए, एउटै घरबाट निस्किए ५ ला’श!

भारतको हरियाणाको हिसारमा एक व्यक्तिले आफ्नी पत्नी र तीन सन्तानको ह त्या गरेर आफूले पनि आ त्मह त्या गरेका छन्।पुलिस जाँचमा भएको खुलासा अनुसार आ त्मह त्या गर्ने रहेशले मोक्षा प्राप्त गर्न चाहन्थे यही कारण उनले यस्तो कदम उठाए ।

यो घटनापछि गाउँमा खैलाबैला भएको छ ।नंगथला गाउँका रमेशले आफ्नी पत्नी र तीन छोराछोरीको ह त्या गरेर आफूले पनि आ त्मह त्या गरेका हुन् । पुलिसले पाँचवटै ला शलाई पो स्टमार्टमको लागि अग्रोहा मेडिकल अस्पताल पठाएको छ ।

मृ तकहरु रमेशकी पत्नी सुनिता तथा १५ र १३ वर्षका २ छोरी र १० वर्षका छोरा छन् । अनुसन्धानमा पुलिसले ब रामद गरेको रमेशको डायरीमा लेखिएको छ ‘यो संसार बस्न लायक छैन ।

म यो संसारमा रहन चाहन्न तर सोच्छु कि मेरो मृत्युपछि परिवारको के हुन्छ त्यसैले मैले रातमा नै खीर पकाएँ, त्यसमा न शालु पदार्थ हालिदिएँ र यो खीर पत्नी र छोराछोरीलाई खुवाइदिएँ ।