भर्खरै मन्त्रीमाथी बम प्रहार, अवस्था गंम्भिर!

by

in

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दाेब्बर बढी राजस्व सङ्कलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ।

हिजो राति चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि मन्त्री शर्माले विभिन्न चुनौतीका बीच राजस्व सङ्कलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो ।

पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौँको क्षति भएकाले राजस्व सङ्कलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व सङ्कलन लक्ष्यअनुरूप हुने मन्त्री शर्माको भनाइ छ

र्थ सचिव र भौतिक पूर्वा धार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि योजना बनाउन समेत निर्देशन दिनुभयो ।

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्त्वसाथ हेरेको र दुई पक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो। यहाँको ‘पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ’ मन्त्री शर्माले भन्नुभयो ।

को’रो ना महामारीका कारण पछिल्लो समय तातोपानी नाकाबाट दैनिक झण्डै एक दर्जन माल वाहक गाडी मात्रै नेपाल भित्रिने गरेका छन्।

नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटा लगायत तातोपानी नाका पुग्नुभएको थियो ।