भर्खरै स्कुल बसमा आग’लागी हुँदा यति धेरै बालबालिकाको मृत्यु दया छ भने Rip लेख्नुहोस

by

in

भर्खरै स्कुल बसमा आग’लागी हुँदा यति धेरै बालबालिकाको मृत्यु दया छ भने Rip लेख्नुहोस

वीरगंजमा एक स्कुल बसमा आ’गलागी भएको छ ।गोल्ड एकेडेमीको ना २ क ३७ नम्बरको स्कूल बसमा बिहीबार दिउँसो चार बजे वीरगंजको प्रमा चौकस्थित नेपाल आयल निगम नजिक आ’गलागी भएको हो ।

बि’ग्रिएर बनाउनका लागि राखिएको बसमा तार सर्ट भइ आग’लागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यो पनि पढ्नुहोस
भर्खरै राप्रपा परित्याग गरेका कमल थापा एमालेमा प्रवेश, केपीले गरे स्वागत। पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा त्यागेका छन् । उनले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्।

पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गरेका थिए। थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विगतदेखि राप्रपाले उठउँदै आएको राजतन्त्रको एजेण्डाका तर्कहरू कमजोर भएको बताएका छन्।