भर्खरै विमान दु’र्घटना हुँदा १४ जनाको मृत्यु, यति ठूलो संख्यामा घाइते

News

भर्खरै विमान दु’र्घटना हुँदा १४ जनाको मृत्यु, यति ठूलो संख्यामा घाइते

ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो ।

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो ।त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् *

भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो ।

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो ।त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन्*

Leave a Reply

Your email address will not be published. Required fields are marked *