जापान पुगे पछि प्रेमिकाले धोका दिए पछि मलेसियामा रहेका राजु ले गरे आत्म ह,त्या

by

in

नोट:यो पोस्ट उनकै फेसबुक बाट साभार गरिएको हो, जस्ताको तस्तै हेर्नुहोस्

म फेरि आउने अर्को जुनिमा तेइ घर मा तेइ समाजमाआउने तेइ मान्छे भयर रमाइलो गर्नी छु तेइ ठाँउ मा यो जुनि मा यस्तै भयो रहर सपना धेरै थिय नि के गर्नु कोसै को पिडा यातनाले मलाई बाचन दियन नामर्द भनेर नसोचनु मेरो ठाँउ बसेर हेर्नुस् कति गारो छ भनेर मर्न त्यति सजिलो त थियन घर को जिम्मेवार बोकेर आय को थिय😥

मेरि प्यारि बहिनी धेरै नाम इज्जत कमाउनु घर को
धेरै पढनु आफ्नो इज्जत सम्झिनु
आज कोसैले म माथी नराम्रो गरेर मैले यस्तो गर्नु पर्नी बाध्य भयो अर्को जुनि मा आउछु बहिनी तिमी लाई धेरै माया गर्नी गरि 😥❤️

बाबा😥
म घर को कान्छो छोरा जो हजुरको सहारा थिय हजुरको
सहारा बन सकिन 😥 मन त थियो हजुर लाई राम्रो ठाँउ राखनी हेरचाह गर्नी कति धेरै आस सपना बोकेर आय को मान्छे म हजुर को प्यारो छोरा बन सकिन अर्को जन्म मा हजुर्कै छोरा बनेर आउने छु 😥

मेरि प्यारि माया
मलाई तिम्रो बारे मा लेखन मन त थियन फेरि मन मानेन्😥
म तिम्रो तारिफ कसरी गरुम म सम्झिन छु तिमी ले म सङ्ग खाय को कसम म सम्झिन छु तिमि ले म सङ्ग बिहे गरे को त्यो पल आखिर के को लागि यो सब गयौ सपना पूरा गर्न लाई आफ्नो मान्छे यति सम नि हुने रहेछ न म धेरै लेखन चाहिन

तिम्रो बारे मा लेखदा रात बित छ घर को इज्जत सम्झिनु
मलाई जस्तो गरेको छौ भोलि को दिन मा त्यो मान्छे लाई यस्तो नगरनु मा बेजत् गर्न खोजेन्को होइन तिम्रो मात्र सम्झाको हुम
हुन त सम्झौदा सम्झौदा 2 बर्ष भयो तिमी जति नै बुझने कुरा गरछौ त्यतिनै नराम्रो काम धेरै पैसा कमाउनु म सङ्ग चिट जती

गरे को छौ नि अब चाहि नगर्नु लाग ! थियो अरु ले बोलेती को झुठो होला तर होइन रहेछ अब आफ्नो आखा ले नै देखि रहेको छु म कसरी माफी दिम प्यारी तिमि के बोले को sorry सुन्दा सुन्दा आज मा यो ठाँउ पुग्न पर्यो ! plz बिन्ती छ जस्तो मलाई गरेर छोडेर गय कि छौ नि अब त्यो मान्छे लाई नगरौनु

यदि मैले गलत गरे को थिय भने मेरो नि बहिनी छ उ पनि केटी मान्छे को भोलि दिन मा देखिन छ
मेरो पैसा सबै मेरो घर दिनु दाइ छ बहिनी छ 🙏

लाग थियो आज नभय नि भोलि बुझछ होला 😥
म मरेर गय नि तिमी ले मेरो माया कहिले बुझदै नौ

तिमि गए को ठाँउ मा अरु नि छन सबै ले यस्तै गरे को छ होला त सायद घाम पानी नभनेर रगत पसिना मैले बगाएर तिम्रो
रहर पूरा गर्दिय को थिय आज यहीँ देखन लाई होला
बिन्ती छ तिमी लाई म मरेर गय नि माफी दिन सक्दिन 🙏😥

तिम्रो लागि संसार छोडेर आय को थिय
हसि हसि संसार छोडेर जाँदै छु bye
Miss you so much aama 😥