सुतेको बेला २ बालिकाको जलेर मृत्यु लत्ताकपडा,खाद्यान्न सबै जलेर नष्ट सहयोगको लागि अपिल

by

in

उदयपुरमा १ घरमा आग्लागी,सुतेको बेला २ बालिकाको जलेर मृत्यु लत्ताकपडा,खाद्यान्न सबै जलेर नष्ट सेवा नै धर्म हो ।थोर धेरै सकेको सबैले सहयोग गरौ।

उदयपुर जिल्ला रौतामाई गाउपालिका ८ पाखाटोल का रामबुर्जा मगरको घरमा हिजो एक्काशी बिधुत सट भई घर पूर्ण रुपमा जलेको छ । खाद्यान्न,लता कपडा सम्पूर्ण जलेको छ र मानविय क्षति भएको छ।

२ बर्षको छोरा रोजन बुर्जा मगर र ६ बर्षीय छोरी जस्मी बुर्जा मगर दुई सन्तान जलेर खरानी भएकोछ। खाध्यान्न र लत्ताकपडा सबै जलेकोले सहयोगको लागि अपिल गर्दछौ।

घरमा बाबाआमा घर बाहिर गएको र घरमा बच्चाहरु सुति राखेको बेला यो घटना भएको रहेछ ।जसले गर्दा कुनै पनि चीज सुरक्षित गर्न पाईएन । र राम पुर्जा मगरले दुइ सन्तान गुमाउन पुगेको छ।=

गरीब परिवार माथि आईपरेको यो आपत्कालिन दुःखद अवस्थामा हामी सबैले जति सकिन्छ एउटा मानविय नाताले सहयोग गरीदिनु हुन सम्पूर्ण फेसबुकमा जोडीनु हुने साथीहरुमा अनुरोध गर्दछौ ।

सहयोगको लागि अनिल लामिछाने मगर लाई sms गर्न सक्नु हुनेछ। अर्थात मगर संसार फोटो ग्यालरीका एडमिनहरुलाई sms गर्न सक्नु हुनेछ।