आमाको लास सडक छेउमा राखेर रुदै गरेका टुहुरा बच्चाहरु !! यदि तिमीमा प्रेम छ भने फोटो छुनुहोस् (हेर्नुहोस भिडियो)

by

in

आमाको ला’स सडक छेउमा राखेर रुदै गरेका टुहुरा बच्चाहरु !! यदि तिमीमा प्रेम छ भने फोटो छुनुहोस् र R.I.P. लेख्नुहोस् !!दु:खद दृश्य ,आमाको लास सडक छेउमा राखेर रुदै गरेका टुहुरा बच्चाहरु मन छुने तस्बिर यदि तपााईंसँग प्रेम छ भने यो गर्नुहोस् !यो समाचार को पुरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला

भनिन्छ,श्रीमान श्रीमतीको झ’गडा ‘परालको आगो’ हो एकैछिनमा साम्य हुन्छ । तर, तीर्थबहादुर विक र भीममाया विक बीच त्यो कुरा लागु भएन । एकआपसमा पैदा भएको शं’कैशं’कामा हुने घरझ’गडाले सोमबार श्रीमान श्रीमतीले नै ज्या’न गु’मा’उनुप¥यो ।

उनीहरुका कान्छो छोरा सरोज भन्छन्,‘सामान्य कुरामा पनि आमा बुवाको पटक–पटक वि’वा’द भइरहन्थ्यो, यतिसम्म होला भन्ने सोचेका थिएनौं ।’धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका तीर्थबहादुर र भीममायाको श्रीमान श्रीमतीबीच ज’वानी हुँदादेखि नै आ’पसमा शंकाको घेरा थियो ।

आफन्तहरुका अनुसार श्रीमानले श्रीमतिमाथी शं’का गर्ने श्रीमतीले श्रीमानमाथी शं’का गर्ने र बेला बेला झ’गडा परिरहन्थ्यो ।सोमबार विहान पनि सामान्य वि’वा’द भएको रहेछ, विवाद भएपछि घरबाट निस्किएका तीर्थबहादुर केहीबेरमा घर आए । र विहानको झ’गडा बिर्सिसकेको जसरी नै श्रीमतीलाई खेतमा काम गर्न जाउँ भने ।

औसीको भाग खुहाउन आएका भीममायाको दिदि (तीर्थबहादुरको जेठी सासु)को छोरी पनि घरमै थिए । त्यो छोरीलाई दिउसो खाना बनाएर राख हामी खेतमा गएर आउँछौं भनेर निस्किए