रोडमा गित गाएर बहिनी को उपचार गराउने दाइ रोशन नेपाली ले सबै को मन जिते

by

in

काठमाडौ ।

सबै जना भेलेनटाईन को दिन आफना प्रेमी सग मस्त थिए तर रामेछाप का रोशन नेपाली गितार बजाएर पैसा को जोहो गरदै थिए मन ले मानेन र गएर सोधे भाई सबै जना केटाकेटी सह जोलटिएर रमाएका हिडेका घुमेका छन तपाईं किन रोडमा दुखि हुँदै गित गाउदौ ।

बिचरा रोशन रुनचे मुख मा भने मेरि बहिनी पाटन अस्पतालमा छन आमा सानै मा छोडेर जानू भयो बुवा बुडो हुनुहुन्छ घरमा भएको सबै सम्पत्ति पनि बहिनि को उपचार मा सकियो यो सुने पछि अती भावुक भएर सानो रकम सहयोग गरे अनि भाई रोसन ले बहिनी को लागि गरेको अपार माया ले आसु नझरि मानेन ।

मलाई ईमोसनल भएको देखेर रोसन ले भनयो दाइ मानबता रहेछ उसको चाहाना छ आगामि भाईटिका मा बहिनी लाई ठिक बनाएर उसको हात बाट टीका लागाउने हामी ले अरु केही सहयोग गर्न नसके पनि बिचारि बहिनि को शिघ्र स्वास्थ लाभ को कामना गरौ र मन परे यो समचार लाई सेयर गरौ हजुर हरुको अमुल्य समयको लागि खवर आगनि आभारि छ ।s

यो पनि पठौ विवाह गर्न भनि केही दिन अधि बिदेस बाट आएका प्रकाश् लाई कटि मागन भनि उनका आफनत हरु विभिन्न ठाउमा पुगे यसै बिच तमघास भुजेल खर्क कि चमेलि बिकले अर्घाखाँची केरुङा कि राधिका सुनार लाई मागन पुगिन तेस पछि केटा केटी लाई देखा देख गराईयो र दुबै जनाले एक अर्का लाई मन पराए ।

र माघ १२ गते बिहे को साईत जुराईयो र बिहे भयो र बेहुलि लाई राति नै लिएर गए घर लगे पछि भोज भतेर बाजा गाजा सहित बेहुला को घरमा निकै तमझम गरियो । भोलि पल्ट दुरान फरकाउन बेहुली बेहुला माईति केरुङा आए बेहुला लाई जेठान सग सुताईयो भने बेहुलि आफनो प्रेमी सग रातै मा भागि सकिछन बिचरा बेहुला बिहान मा बुडि ले चिया देलिन भनि कुरि बसे का त बुडि त पुरानो नाढो सग भागेपछि ।

बिक्षित बनेर घरमा खवर गरे घरबाट परिवार बदला लिने सोचमा आउने सुने पछि बेहुला ले भने म घरमा आए पछि सल्लाह गरौला । बिचरा न त पैसा जोगियो न त घरबार भयो तर पनि बेहुला ले गुल्मी मा पुलिस सामु उजुरि त दिएका छन तर केटाकेटी भागि सकेको ले के हुनि हो थाहा छैन ।

बेलुकाको खानपिन सकेर सुत्ने तरखरमा थिए बुद्धनगरवासी भरत घिमिरे । बेलुकाको १० देखि सवा १० बजेको हुँदो हो । एक्कासि ट्रान्सफर्मर प’ड्कि’एको जस्तो आवाज उनको कानमा पर्‍यो ।

ठूलो आवाजले विथो’लिएका घिमिरे सशं’कित हुँदै आफ्नै घरमा केही भयो कि भनेर आफ्नै घर नि’रीक्षण गर्न थाले । खास कहाँ के भएको हो भन्ने निर्क्योल गर्न नपाउँदै उनले छिमेकी हरिहर भण्डारीको आवाज सुने । हरिहर च’र्को स्वरमा गु’हार मा’गिरहेका थिए ।

कांग्रेस नेता चन्द्र भण्डारीका साइँला भाइ हुन् हरिहर । चन्द्र साइँला भाइ-बुहारीको निवासमा आफ्नी आमासँग बस्दै आएका छन् । बुद्धनगरस्थित भण्डारी निवासको भूईंतलामा चन्द्र र उनकी आमा हरिकला भण्डारी बस्छन् भने माथिल्लो तलामा भाइ-बुहारी बस्दै आएका छन् ।

हरिहरको आवाज सु’नेपछि तीन घरका छिमेकीहरु आत्तिँदै भण्डारी निवास पुगे । ‘हामी घ’ट’नास्थलमा पुग्दा माननीय’ज्यू यहाँ बसिरहनु भएको थियो, आ’ङमा कुनै क’पडा थिएन । अनुहार, हात र गोडामा ग’म्भीर चो’ट थियो । आमा उता अ’चेत अवस्थामा हुनु’हुन्थ्यो’, घट’नास्थल देखाउँदै घिमिरेले भने ।

चन्द्र र उनकी आमा’लाई यस्तो हा’लतमा देख्नेबित्तिकै छिमेकीहरु उद्धा’रमा जुटे । ग’म्भीर घा’इते भए पनि चन्द्र हो’समै थिए । ‘हामी यहाँ पुगे’पश्चात माननीयज्यूले पनि हामीलाई सह’योगको अ’पिल गर्नुभयो । दाइ मलाई अस्प’ताल लग्नुपर्‍यो, तपाईंहरुले सहयोग गर्नुपर्‍यो भन्दै हुनुहुन्थ्यो’, घिमिरेले भने ।

अ’र्ध’चेत अवस्थामा रहेकी चन्द्रकी आमा’को शरीर यत्र’तत्र ज’ले’को थियो । साइली बुहारीले उनलाई सिरकले ढा’किदिइन् । घट’नास्थलमा पुगेका छिमेकी तथा भाइ–बुहारीले चन्द्रलाई गाडीमा राखे ।

‘हामी यहाँ आउने’बित्तिकै माननीयज्यूलाई उहाँकै भाइको गा’डीमा राखेर कीर्तिपुर ब’र्न अस्पताल पु¥यायौं’, घिमिरेले थपे, ‘लगभग १० मिनेटमै माननीयज्युलाई कीर्तिपुर अस्पताल पुर्‍याइ’सकेका थियौं ।’

त्यसवेलासम्म घट’नास्थलमा प्रहरीसमेत पुगिसकेको थियो । प्रहरीको भ्यानमा राखेर आमालाई पनि बा’नेश्वरको मीन’भवनस्थित सिभिल अस्पताल पु¥याइयो । घिमिरेका अनुसार आमाको अवस्था थप ज’टिल देखिएकाले प्राथ’मिक उप’चार यथा’शीघ्र होस् भनेर उनलाई सिभिल अस्पताल लगिएको हो ।

सुरुमा ठूलो आवाज सुनि’एको भए तापनि छिमेकीहरु घ’टनास्थलमा पुग्दा आ’गजनी भएको भने नदेखिएको घिमिरे बताउँछन् । आज सञ्चारकर्मीको टीम घ’ट’नास्थलमा पुग्दा घरको माथिपट्टि रहेको प्रिफ्याबको छानो फु’टे’को तथा भ’त्किएको, केही कपडा ज,लेको अवस्थामा देखियो । बैठक कक्ष, हरिकला र चन्द्रको बेडरुम, किचनको अवस्था भने सा’मान्य थियो ।

सिभिल अस्प’तालमा प्राथमिक उपचार’पश्चात चिकित्सकको सुझावबमोजिम कीर्तिपुर अस्पताल पुर्‍याइएकी हरिकलाको उप’चारको क्रममा आज बिहा:न १०ः५७ बजे निध’न भयो । चिकित्सकहरुका अनुसार उनको शरीर करिब ७० प्रतिशत भाग ज’ले’को थियो ।

यता कांग्रेस नेता एवं प्रतिनिधि’सभा सदस्य चन्द्रको स्वास्थ्य अवस्था पनि चि’न्ताजनक रहेको बताइएको छ । उनलाई थप उपचारका लागि भारत लगिँदैछ । उनको मुम्बई’स्थित नेशनल ब’र्न सेन्टरमा थप उप’चार भइरहेको बताइएको छ ।

बुधबार राति ग्यास गन्हाएपछि किचनमा पुगेर हरिकलाले चन्द्रलाई बोलाएको र चन्द्रले बत्ती बा’लेलगत्तै आ,गलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । काठ’माडौं प्रहरी परिसर प्रवक्ता सीताराम रिजालका अनुसार आमा हरिकलाले सवा १० बजे ग्यास गन्हायो भन्दै छोरा चन्द्रलाई बोलाएकी थिइन् ।

‘छोराले बत्ती बा’ल्न किचेनको स्विच अन गरेलगत्तै आ,गो स’ल्कि’एर फैलिएको भन्ने कुरा आएको छ । हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आ’गो झिलि’क्क गर्ने हुनाले त्यसैले फैलिएको ग्यास समात्न सक्ने बताएका छन् । अन्य विषयमा थप अनुस’न्धान भइरहेको छ’, एसपी रिजालले भने । नेपाल प्रे’स बा’ट