एक दिनको फरकमा श्रीमान्–श्रीमतीको निधन, एउटै चितामा यसरी गरियाे अन्त्येष्टि

by

in

एक वृद्ध दम्पतीको एक दिनको फ रकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो ।

त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नीको निधन भएको हो । उनको शवयात्रा लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दा बेहोस भएर श्रीमतीको निधन भएको स्थानीय शिक्षासेवीले जानकारी दिनुभयो ।

उहाँले दम्पतीको एउटै समय तथा एकै चिता र घाटमा अ न्त्येष्टि गरिएको बताउनुभयो । विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचाकसम खाएका श्रीमान् श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयवासीले बताएका छन् ।