भर्खरै बिमान दु’ र्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मु’ त्यु , मनमा माया भए RIP लेख्नुहोला !!

by

in

भर्खरै बिमान दु’ र्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मु’ त्यु , मनमा माया भए RIP लेख्नुहोला

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मृ’ त्यु भएको छ ।

दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हलिकोप्टर दु’ र्घटना हुँदा ११ जना सैनिकको मृ’ त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।*

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’ र्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।*

यो पनि पढ्नुहोस
दाभोलि देखि दिल्लीका सबै विद्यालय अनि’श्चितकालका लागि ब’न्द भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।*

बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहर’को वा’यु प्रदू’षण ख’राब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय ब’न्द गरिने बताएका हुन् ।

भारतको स’र्वोच्च अ’दालतले बि’ग्रँ’दो वा’यु प्रदू’षणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आ’लोच ना ग’रेपछि शुक्रबारदेखि सबै विद्यायल ब’न्द गरिन लागिएको हो ।

बुधबार अदालतले ‘व’यस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बा’ध्य पारिएको’ भन्दै दिल्ली सरकारमा’थि स’वाल उठाएको थियो । पछिल्ला केही हप्तायता दिल्लीको वा’यु प्र’दूषणमा कुनै सुधार नआएको पनि अदाल’तको भनाइ थियो ।