भिरबाट बोलेरो खस्दा ज्यान गुमाउने श्रीमान श्रीमती अलिकति दया भए कृपया Rip लेख्नुहोस आत्माले शान्ति पाउँछ !!

by

in

भिरबाट बोलेरो खस्दा ज्यान गुमाउने श्रीमान श्रीमती अलिकति दया भए कृपया Rip लेख्नुहोस आत्माले शान्ति पाउँछ

काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दु’र्घ’टना ग्र’स्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृ’त्यु भएको छ ।

प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भि’रबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अ’चनाक खस्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा,

उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घ’ट’नास्थलमै मृ’त्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ ।

दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’ई’ते भएका मृ’त’क दम्पत्तीका ६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घा’ई’ते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बोलेरो दु’र्घ’टनामा परी मृ’त्यु बरण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए।