सिन्धुपाल्चोक घर भर्खर २२ वर्ष पुगेका धन बहादुरलाई के भयो यस्तो, श’त्रुलाई पनि नहोस यस्तो त मन थामेर हेर्नुस् ।

by

in

सिन्धुपाल्चोक घर भर्खर २२ वर्ष पुगेका धन बहादुरलाई के भयो यस्तो, श’त्रुलाई पनि नहोस यस्तो त मन थामेर हेर्नुस् ।

धन बहादुर ख त्री उमेरले 22 वर्ष मात्र पुगेका छन तर उनलाई ठूलो समस्याले यतिबेला गाजेको छ । शरिरमा मासुको पोको झुन्डिएको छ । अस्वभाविक रुपमा ढाडमा भकारि जत्रो फुलिएपछी उनलाई दैनिक जीवन यापन गर्न समेत असजिलो भएको छ । जिन्दगीको मैदानी संघर्षमा उनलाई यश पिडाले झन चुनौती थपिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको देउराली गाउमा बसोबास गर्दै आएका धन बहादुर खाली बस्न रुचाउदैनन ।उनले गाउने सकिनसकी सानो पसल थापेका छन । बुबा आमा खेतीपातीको काममा दिनभरी व्यस्त हुन्छन । यता धनबहादुरले घरको सबै हेरचाह गर्छन । उनको दुबै खुट्टा खुम्चिएको छ । हिडडुल गर्न सक्तैनन् ।

दुईवटा हात र खुट्टाको सहाराले उनी सकिनसकी बामे सर्दै हिडछन । सानैमा देखिएको यो रोगको उपचार गर्न काठमाडौको सबै अस्पताल चाहरे तर कते पार नलागेपछी गाउमै बस्दै आएका छन उनी गाउ लेहरुले हेपेर बोलेको सुन्दा चाहिँ नमिठो लाग्छ उनलाई कसैले पापका कारण यस्तो भएको बताउछन ।

धनबहादुर पढ्न लेख्न चाहन्थे, पढेर ठूलो बन्ने सपनाहरू बोकेका थिए तर उनका सपनाहरू त्यतिकै मरेर गए अहिले चै आफ्नो मनलाई चित्त बुझाएर बसेका छन । उनी सकेको काम गर्छन अनावश्यक सोचेर बस्नु भन्दा आफू सग जे छ त्यसैमा खुशी हुनुपर्छ भन्ने मान्यता राख्दछन बाकी भिडियोमा: