सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बा’कसमा फर्किए

by

in

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् ।
यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोजगारीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै केही काम गर्ने भनेर स्थानीय स्तरमा इट्टा भट्टामा मजदुरी पनि गरेका थिए ।

तर सं’क्र’मणको जो’खिमका का’रण बढ्दै गएको काम पाउनै मु”स्किल बढ्दै गएपछि उनी पुन परिवारको खुसीका लागि विदेश गएका थिए ।

तर, यस पटकको वैदेशिक रोजगारीको यात्रा भने उनको सुख’द भएन । साउदी अरब गएको डेढ महिनामै उनको निध’न भयो ।केशब साउदी पुगेको डेढ महिनामै सु”तेकै अ’बस्थामा मृ’त भेटिएका थिए । रोजगारीको शिलशिलामा साउदी अरेबिया गएको डेढ महिनामा ज्या’न गुमाएका कावासोतीका एक युवाको शब झन्डै एक महिनापछि घर आइपुगेको छ ।
यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

कावासोती दश मगरकोट का केशब प्रसाद महतोको शब सोमबार घर आइपुगेको हो । केशब साउदी पुगेको डेढ म’हिनामै सुतेकै अबस्थामा मृत भेटिएका थिए ।

सोमबार केशब को श’व बाकसमा आइपुग्दा पुरै गाउँ नै शोकमग्न अबस्थामा थियो । ३३ बर्षीय केशब प्रसाद महतोको दुइ छोरीहरु छन् भने सोमबारनै उनको अन्त्यस्टी गरिएको छ ।उनका छोरीहरु कक्षा ४ र नर्सरी अध्ययनरत छन् ।

केशब प्रसाद महतोको शव ल्याउनको लागि हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) द्वारा सन्चालित सुरक्षित आप्रबासन परियोजना मार्फत सहजिकरण गरेको थियो ।
यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

क्ष’ति’पूर्तिको लागि बैदेशिक रोजगार बोर्ड र इन्स्योरेन्स कम्पनीसँग कागजपत्रको प्रक्रिया अगाडि बढाईएको परियोजना सम्योजक रितुराम सोति थापाले बताए ।सा’उदीका एक होटलमा कार्यरत महताको पुस २२ गते खाना खाइसकेपछि सुतिरहेकै अवस्थामा नि’धन भएको हो ।