पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन् ।
आइतबार सामाजिक संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका हुन् ।
यो पनि पढ्नुहोस
एमसीसी संसदमा पेश गर्न बित्तिकै केपी, देउवाको लागि हतियार तयार छ : बिप्लव
काठमाडौ ६ वटा कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेत्रविक्रम चन्द विप्लव मोहनविक्रम सिंह मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा
आन्दोनलको घोषणा गर्ने चेतावनी दिएको छ । मंगलबार नेताहरुको हस्ताक्षरमा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ त्यसक्रममा आफ्ना ७३ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ ।
उनीहरुको तत्काल रिहाइको माग गरिएको छ । गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार !
एक कांग्रेस नेताले भने‘उहाँले तपाईंहरुले गठबन्धनको भारी बोकेर नहिँड्नुस् एमसीसी पास गरौं र चुनावमा जाऔँ भन्नुभएको छ एमसीसी संसदमा पेश त गर्छाैं त्यसपछि के हुन्छ ठेगान छैन
नेकपा एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गराउन सत्ता गठबन्धन भत्काउनुपर्ने शर्त अघि सारेको छ ।