छोरीले आफ्नो इच्छा वि; परित प्रेम विवाह गरेको भन्दै बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँ;दै ज’लाए

by

in

छोरीले आफूखुसी वि;वाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँ’दै ज’ला’एका छन् । छोरीले आफ्नो इ;च्छा विप;रित प्रेम वि;वाह गरेको र आफ्नो आ;त्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै ज’ला’एका हुन् ।

इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घ;टना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँ’दै ज’ला’एका हुन् ।

हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा वि;परित प्रे;म वि;वाह गरेको भन्दै उनी श्रीमान र ना;बालक छोरासहित माइतीमा बसेको बेला आ’गो लगाएर ह’त्या ग’रे’का हुन् ।

सो घ;टनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घ;टनापछि उनले प्र;हरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घ;टनामा सं’ल’ग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई प;क्राउ गरेको छ ।

प्र;हरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रे;म वि;वाह गरेका थिए । उनीहरुको प्रे;म वि;वाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वै;वाहिक स;म्बन्धवि;रुद्ध थिए ।

सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँ’दै ज’ला’एको प्र;हरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घ;टना हुने गरेको मा;नवअधिकारको एक रिपोर्टले देखाएको छ।