बिदेश जान लागेकोले मात्र 75 हजारमा २२०बाईक १७ मोडेलको किन्नेले Fast सम्पर्क गर्नुहोला ।

by

in

बिदेश जान लागेकोले मात्र 75 हजारमा २२०बाईक १७ मोडेलको किन्नेले Fast सम्पर्क गर्नुहोला ।

पाल्पा मा सेकेन्डहेन्ड बाईक बिक्री बितरनमा रिन लागेत अर्जेट परेकोले बाईक बिक्रीमा छ पाल्पामा 8 मोडेलको बाईक पल्सर सिरिजको बिक्रीमा छ र बाईक यकदम फेरेस छ माईलेज राम्रो दिन्छ । र बाईक रिनिहु गरेको हो single hand ho अरुलाई चलाउन देको छैन

मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जिप दु,र्घटना हुँदा दुई जनाको मृ,त्यु भएको छ ।

मे १ ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल ख’स्दा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृ,त्यु भएको हो । दु,र्घटनामा परि घा,इते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित।

बिएण्डसी अस्पतालमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए । दु,र्घटनामा परि अन्य सात घा,इते भएका छन् । घा,इतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे१ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दु,र्घटना भएको हो । सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घ,टनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक गंगा बहादु