चिसापानीमा कर्णाली पुलबाट पौडी खेल्न हामफालेका एक युवा बेपत्ता

by

in

कैलाली । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका १७ जना युवामध्ये एक जना बेपत्ता भएका छन् ।

लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।