सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

by

in

सिन्धुली — सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् ।

कमलामाई नगरपालिका–३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र २–०३–००१ त ४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा चालक तीनपाटनका गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पु¥याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा बिहिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *