स्पेनको १४ तले भवनमा आगलागी : ४ जनाको मृत्यु, १४ बेपत्ता

by

in

बिहीबार स्थानीय समयअनुसार साढे ५ बजे करिब ४५० बासिन्दा रहेको १३८ फ्ल्याट भएको भवनमा आगलागी भएको थियो । फायर फाइटर र प्रहरीहरू बेपत्ता व्यक्तिहरूको खोजी गर्न शुक्रवार बिहान मात्रै भवनमा प्रवेश गर्न सफल भएका थिए ।

आगो भवनको मध्य भागबाट सुरु भएपनि आधा घण्टामै पूरै अपार्टमेण्टमा फैलिएको थियो ।एजेन्सी । पूर्वी स्पेनको भ्यालेन्सिया सहरमा रहेको १४ तले आवासीय भवनमा लागेको आगलागीमा चार जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता रहेका छन् ।