९० लाख तिरेर अमेरिका पुगेका वसन्त क्षयरोगले थलिए

by

in

२०७८ साल चैतमा घरबाट हिँडेका वसन्त आठ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । उनकी श्रीमती उर्मिलाले करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर उता पुगेको भन्दै श्रीमान् बिरामी भएको खबरले मर्माहत भएको बताइन् ।रुकुम पूर्व —मानव तस्करको सहयोगमा अवैध रुपमा अमेरिका छिरेका सिस्ने गाउँपालिका वडा नं. ३ पोखराका ३२ वर्षीय वसन्त शर्मा सिकिस्त बिरामी परेका छन् । एक वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत छन् ।