मानवता हराएको नेपाली समाज : हिजो को घटना हो । सिन्धुपाल्चोक मा दोलखाका एक जना युवा मोटरसाइकल र बस दुर्घटनामा परे। उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए, दुर्घटना स्थलबाट केही पर बि एण्ड बि अस्पताल थियो।

by

in

हिजो को घटना हो । सिन्धुपाल्चोक मा दोलखाका एक जना युवा मोटरसाइकल र बस दुर्घटनामा परे। उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए, दुर्घटना स्थलबाट केही पर बि एण्ड बि अस्पताल थियो।

दुर्घटना स्थलमा धेरै मानिसहरू थिए,कोही कसैले घाइते भएका विश्वराज श्रेष्ठलाई अस्पताल लगेनन, रमिता हेरिरहे। मोबाइलमा फोटो खिच्न र भिडियो बनाउन व्यस्त रहे ।

अन्ततः प्रहरी आएर अस्पताल लग्ने क्रममा उनको मृत्यु भयो। यदि समयमा उनलाई अस्पताल लगिएको भए उनी आज हामी विच जिवितै रहने थिए ।

#हार्दिक_श्रद्धाञ्जली 😥