‘अमेरिकामा बैंक ठगेर आएको रवि लामिछाने भगवान भएको छ

by

in

आज (शुक्रबार) चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले अमेरिकामा बैंक ठगेर आएका रवि नेपालमा भगवान बनेको भन्दै टिप्पणी गरेका हुन् ।

रास्वपालाई पपुलिष्ट शक्तिको संज्ञा दिँदै उनले एक पटक जनतालाई झुक्याउने काम गरेको बताए । अब चितवनका जनतालाई रास्वपाजस्ता पपुलिष्ट शक्तिले फेरि झुक्याउन नसक्ने उनको भनाइ छ । ‘अमेरिका गएर बेकरी क्याफे खोलेर, तीन जना स्टाफ राखेर १२/१३ वटा बैंकमा ठगी गरेर आएको रवि लामिछाने नेपालमा भगवान भएको छ,’– उनले भने ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *