श्रीमान बिदेशमा छँदा जेठाजुसँगको अनैतिक सम्बन्धबाट बुहारीले बच्चा जन्माएपछि …(भिडियो हेर्नुस)

by

in

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।यस्ता घटनाहरुको एउटा मुख्य कारण श्रीमान श्रीमती छोडेर बिदेशिनु पनि रहेको छ ।

आजको घटना पनि यस्तै प्रकृति रहेको छ । श्रीमान बिदेशमा छँदा यता श्रीमतीले भने आफ्नै जेठाजुसँगको अनैतिक सम्बन्धबाट एउटा बच्चालाई जन्म दिएकीछिन । दुबैजनाले म्यासेजमा गरेको कुराकानीले यसलाई प्रमाणित नै गरेको छ ।

आफ्नो श्रीमान र देउरानीको यो हर्कतले जेठानी एकदमै आक्रोशित भएकीछिन । जेठाजुको घरमा पाँच बर्षको सन्तानसमेत रहेको छ ।

म्यासेजमा त त र म म गरेर अनेक अपशब्द उच्चारण गरेर भएको जेठाजु बुहारीबिचको कुराकानीबाट नै स्पष्ट हुन्छ कि उनिहरुको सम्बन्ध कतिसम्म नजिकको रहेको छ भनेर ।