छोरीहरूले गरे बुबाको दा’हसंस्कार, छिमेकीले मानेनन् छुन

by

in

उदयपुर आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका ५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श(वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृ’त्युपछि छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दा’ह(संस्कार गरेका हुन् ।बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले श’व छुन नहुने भन्दै पन्छिए ।

श’व नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगरस’स्कारअनुसार श’वयात्रा गरी तवाखोलाको घाटमा दा’ह(संस्कार गरेका हुन् ।दैनिक ज्याला मजदुरी गरेर गु’जारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो ।। अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला।