ट्वाइलेट बस्दै गर्दा अचानक निस्कियो कोब्रा साप, त्यसपछि जे भयो (भिडियो सहित)

by

in

बैंगलुरुको एउटा कोलेनी त्यहाँ बस्ने परिवार त्यति बेला टेन्सनमा आए जब ट्वाईलेट मा कोब्रा सर्प देखियो। बिहानको समय थियो काम मा जानलाई सबैजना तयार भइरहेका थिए। त्यही परिवार को एक सदस्य ट्वाईलेट जान खोज्दा ,ट्वाईलेट सिटमा केही हलचल भएको आवाज सुनिन्छ ।

ट्वाईलेट को सिटमा हेर्दा डरले उसको हालत खराब हुन्छ ।एउटा कोब्रा सर्प मुख फुलाएर ट्वाई`लेट बाट बाहिर निस्किन कोसिस गरिरहेको हुन्छ ।त्यो देखेर उसको हालत खरा`ब हुन्छ । तर उसले आफूले आफुलाई सम्हाल्छ ।

र हतार हतार एउटा ठुलो टायल को टुक्रा लिएर ट्वाईलेट लाई बन्द गर्दिन्छ ।त्यस माथि एउटा इटा राखि’दिन्छ ।त्यसपछि पुलिस र रेस्को टीम लाई फोन गर्दछ । रेस्को टिम छिटै त्यहाँ पुग्छन।र सबै भन्दा पाईला त्यो इटा लाई हटाउँछन ।

इटा हटाएर टायललाई पनि हटाउँछन को’ब्रा सर्प मुख फुलाएर बाहिर आउन कोसिस गर्दछ ।सर्प यति धेरै रि`साई सकेको थियो कि उसको मुख बाट ,आवाज आइरहेको थियो ।तर रेस्को टिमले बिस्तारै सर्प लाई ट्वाईलेट बाट बाहिरबाहिर ल्याउने बित्तिकै छट्पटाउन थाल्छनिकाल्छन् ।र बार ‘ बार टिमलाई टो`क्न खोज्छ।

सर्पलाई शान्त पर्नको लागि धारा खोलेर उसलाई धारामा भिजा’एर एकछिन राख्छन्।ताकि सर्प छिटै शान्त हुन्छ। को,ब्रा सर्प सबै भन्दा खतर्नाक हुन्छ। र एक चोटि यो सर्पले टो:क्यो भने बाँच्न निकै गरो हुन्छ एकछिन पछि सर्प शान्त हुन्छ ।र बाहिर निकाल्छन् तपाईं हरुले पनि यस्तै तरिकाले हिम्मत गर्नु होला ।

कैले काहि यस्तै अचा:नक सर्प देख्नुभयो भने ।गल्तीले पनि सर्प लाई मार्ने कोशिश न गर्नु होला। किन कि यो खत’र्नाक हुन सक्छ त्यसैले यस्तो घटना भयो भने ।छिटै पुलिस र रेस्को टिम लाई फोन गर्नु पर्दछ ।र यसलाई प्रोफेसनल तरिकाले काम गर्नुपर्दछ।