यीनै हुन कलिला बा’लक जसले आज ज’हाज दु’र्घटनामा कलिलो उमेरमै ज्या’न गुमाए!! (फोटोफिचर)

by

in

पोखरामा दुर्घ’टना परेको यति एयर’लाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ । आइतवार काठमाडौंबाट पोखरा लागि उडेको यति एयरला’इन्सको ९ एन–एनएनसी एटीआर विमान विहान पोखराको सेती खोचमा दु’र्घटना भएको थियो ।

 

विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर सुशील श्रेष्ठ पनि सवार रहेको ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताए । यस्तै उनकी श्रीमती डा.सोना र उनीहरुको बच्चा समेत रहेको रहेको पाइएको छ । डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट अर्र्थोपडिक सर्जरीमा एमडी गरेका थिए ।

पोखरामा भएको जहाज दु’र्घटनामा मृ’त्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ. आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घ’टनामा परेको थियो।अब हेरौं उनै डाक्टर दम्पतीका छोराको तस्वीरहरु:

 

– खबर ify बाट

पोख’रामा विमान दुर्घ’टना- सशस्त्रले परिचालन गर्‍यो गोता’खोर

पोखरामा यति एयर’लाइन्सको जहाज दु’र्घट’नामा परेकाहरूको श’व खोजी गर्न सश’स्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।सशस्त्र प्रहरी बल विप’द् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारबाट प्र’हरी निरीक्षकको नेतृत्वमा गोता’खोर टोली परिचालन गरिएको हो।s

 

सशस्त्रका १५ जनाको टोली श व खो’जी गरिरहेको छ। ३ जनाको श’व फेला पर्न बाँकी छ। ६९ जनाको श’व भने फेला परिसकेको छ।

काठमाडौं’बाट पोखराका लागि उडेको जहाज’मा चालक दलका चार जनासहित ७२ जना थिए। आज बिहान १०:५० मा जहाज सेती खोंचमा खसे’को थियो।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *