हार्दिक श्रद्धाञ्जली कठै! २६, वर्षीया सुत्केरी महिलाको बाटोमै मृ-त्यु!

by

in

श्रद्धाञ्जली कठै! २६, वर्षीया सुत्केरी महिलाको बाटोमै मृ-त्यु!

गर्भवती महिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–११ पिनालेखकी २६ वर्षीया जानकी विक लुहारको सुत्केरी हुन नसक्दा बाटोमै मृ,त्यु भएको हो ।

 

जिल्ला अस्पताल बाजुराले रेफर गरेकी जानकीलाई बसमा कञ्चनपुरको महेन्द्रनगर लैजाँदै गर्दा उनको बाटोमा मृ,त्यु भएको श्रीमान् रमेश विकले जानकारी दिए ।

दोस्रोपटक बच्चा पाउन लागेकी जानकीलाई अस्पताल बाजुराले रेफर गरेपछि रमेशले बसमा महेन्द्रनगर लगेका थिए । अछाम र डोटीको सिमाना चौखुट्टे पुगेपछि उनलाई असहज भएको थियो ।

बस चालकले बसमा अप्ठ्यारो भएको र गर्भवती महिलाको ज्या,न जोखिम भएको भन्दै जिपमार्फत उनलाई अछामको बयलपाटा अस्पताल पुर्याएका थिए । जिपमा बयलपाटा अस्पताल लैजाँदै गर्दा जानकीको बाटोमै मृ,,त्यु भएको हो ।

 

बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भइसकेको बताइन् । अस्पतालमा मृ,त्यु भएको शव मात्र पुर्याएको उनले बताइन् । पेटमा भएको शिशुको पनि अहेब ढुङ्गानाले बताइन् ।

४ माघमा आफन्तले जानकीलाई बाजुरा सदरमुकाममा जाँच गर्न ल्याएका थिए । अस्पतालले औषधि दिएर घर पठाएको थियो । सुत्के,री ब्यथाले च्यापेपछि जानकीलाई ८ माघमा अस्पताल बाजुराले ल्याएका थिए ।

 

अस्पतालले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न रेफर गरेको थियो । एम्बुलेन्समा लिन पैसा नभएपछि बसमा टिकट काटेर महेन्द्रनगर हुँदै दिल्ली लिने रमेशको योजना थियो