बैंकमा पैसा लिन यसरि पुग्यो लाश, कर्म’चारीको गयो सातो…

by

in

भारतको बिहार राज्यको पट’नामा एक बैंकमा एउटा ला’श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्म’चारीको सातो गयो । पटनाछेउको शाहज’हाँपुर थाना क्षेत्रको सिगरि’यावांमा केनरा बैंकको शाखामा लाश पैसा लिन पुगेको हो ।

यहाँका महेश यादवको मंगलबार बिहान मृ’त्यु भएको थियो । मृ’त्यु’पछि गाउँलेहरुले अन्तिम संस्कार’को लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारी’सँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।

यो कुराले रिसाएका गाउँलेले यादवको ला’श लिएर बैंकमा पुगे र ला’शलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंक’मा महेशको ला’श त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।

अन्ततः म्याने’जरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवा’द सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको ला’श लिएर अन्तिम संस्कार’को लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।

बैंक खातामा उनले आफ्नो कुनै हक’दार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भएको थिएन । त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन ।