महिनावारी हुदा गोठमै सुतेकी बैतडीकी अनिताको सर्पको टोकाइबाट मृत्यु

by

in

बैतडी । बैतडीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फेउली निवासी रगी चन्दकी१६ बर्षिया छोरी अनिता चन्दको मृत्यु भएको हो ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

जवलपूर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत चन्दको गएराती सर्पको टोकाइबाट मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चन्दले बताउनुभयो ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

मृतक बालिका महिनावारी भएकाले अलग्गै कोठामा सुतेको अवस्थामा सर्पले टोकेको आफन्तले बताएका छन् ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

यस ठाउँमा महिनावारी भएका बेला छाउपडी गोठ नभएपनि अलग्गै कोठामा सुत्ने गरिन्छ ।