महिलाहरूलाई कण्डम मन नपर्ने ४ कारण

by

in

महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ ! खासमा महिलाहरुले किन कण्डम लगाएर शारिरिक सम्पर्क रुचाउँदैनन् ? यो प्रश्नको जवाफ यस्तो छ-

–कण्डम प्रयोग गरेर शारिरिक सम्पर्क गर्दा कम आनन्द हुन्छ ।

–प्रायः महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी कण्डम लगाएर शारिरिक सम्पर्क राख्न रुचि देखाउँदैनन् ।

–एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् ।

–कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।

मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि क ण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।

असुरक्षित यौ न सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै याै न सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?

तर, धेरै महिलाहरुलाई कण्डमको प्रयोग मनपर्दैन । यसका मुख्य चार कारणहरु रहेका छन् ।

१. एलर्जी-

धेरैजसो महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर से-क्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्डमका कारण आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

२. चरम आनन्दको कमी-

केही युवतीहरुका अनुसार कण्डम लगाएर से-क्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई से-क्स पार्टनरले कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

३. बासना-

केही युवतीहरुले कण्डमको बासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।

४. फुट्ने डर-

से-क्सको समयमा महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो से-क्स आनन्द लिन सक्दैनन् ।

जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित यौ-नस-म्पर्क गुर्नपर्छ । विभिन्न समस्या एवम रोगहरुबाट संक्रमण हुनुभन्दा सुरक्षित यौ-न आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।

यस्ता छन् कण्डम प्रयोगको फाइदा

– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।

– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।

– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।

– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।

– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।

– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।

– यौ-न सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।

– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।

– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।