कठै!” छोरोको शरीरनै कु,हिएर झर्दै छ,आमा रुदै सहयोग को लागि हात फैलाउदै ।,

by

in

एक साना बालक छ्न जसलाई करेन्ट लागेपछि उनको अबस्था अहिले एकदमै नाजुक रहेको छ, हात कु,हिएर झ:र्न आटिसकेको छ उनको । यी निर्दोष बालकले आखिर कुन पापको सजाय भोग्दैछ्न, कापी-कलम समा|उने उनको हात सुन्निएर कु:हिएर झर्ने तरखरमा छ।*

 

आर्थिक अबस्था एकदमै कमजोर छ, डाक्टरले हात काट्नुपर्छ भन्दा अस्पता`लमा बुझाउने पैसा नभएर दु’खा’इ अनि पी’डा खेप्दै हिड्दैछ्न यी बालक ।गुल्मी जिल्लाको इस्मा नगरपालिका वडा नम्बर ६ सिमपानी नाम गरेको ठाउमा घरभइ बस्दै आएकि देशकुमारी कुमाल नाम गरेकी एक महि`लाका रामबहादुर कुमाल नाम गरेका छोरा साथिसग खेल्दै गर्दा बिजुलिको पोलमा चढेछ्न र एक्का`सि उनी त्यहाबाट करेन्ट लागेर लडेका रहेछ्न।

एउटा ग्लुकोज मात्र चढाएको अरु उप`चार केही`पनि नगरेको तर पैसा भने १६, हजार लिएको भन्दै गुनासो गर्छिन उनी । पैसा सबै ऋण काढेर लगेकी रहिछिन उनले ।यत्तिका पैसा खर्च गरेर पनि के पाइन उनले, छोराको हात कुहिन आटिसक्यो उपचार गर्नको लागि पैसा चाहिने, निकै नै ठुलो समस्यामा छिन उनी । पिठ्युँमा बिरामी छोरो बोकेर चन्दा उठाउदै हिड्दैछिन उनी कठै! बरा”*

 

उनको अबस्था देखेर कसको चाहि मन नदु:ख्ला र । बैरिलाइ पनि यस्तो दु:ख नदिउन भगवानले ।बिचरा बा`बुको घाउ`को अबस्था एकदमै नाजुक हेर्नै नसक्ने अबस्थामा रहेको छ । हात पुरै सुन्निएको अनि कु,हिन लागेको अबस्थामा छ, परपरै गन्हाउन थालेको छ उनको पाकेको घाउ ।अस्पतालले पहिला धरौटी झु:न्ड्याउनुपर्छ भनेपछी उनी दिन`रात पनि नभनी चन्दा बटुल्दै हिड्दै छिन।

२ ,३ लाख रुपैयाँ चाहिने रहेछ धरौटी रकम । अस्प`तालले हात काट्नु पर्ने बताएको छ, र तुरुन्त पैसा चाहिने भएपछि उनिहरु के गर्नु न के गर्नुको अबस्थामा छन ।दिनभरी काम गरेर बेलुकी खाने उनको आर्थिक अबस्था एकदमै कमजोर रहेको छ, पेट पाल्न मुश्किल परिरहेको अबस्था`मा आखिर के आइलाग्यो उनिमाथी यो ”

 

पेट पनि दुलो परेको तर अहिले भने मलहम लगाए`पछि टालिएको बताउछिन उनी ।कठै! बरा आफुले नाङ्गो तार समाएको र त्यसपछी के भयो केही थाहा न भएको बताउछ्न यि बाबू । भगवान रुपि सहयोगी मन भएका केही मान्छेहरुलाइ उनलाइ तिस हजार रुपैया सहयोग पनि गरेका छ्न ।”