यस्तो यस्तो अबस्थामा छमछमी नाचेर टिकटक भिडियो बनाएपछि गालिको ओईरो (भिडियो सहित)

by

in

काठमाण्डौं ।
पछिल्लो समय टिकटकमा अपलोड भएको एक भिडियोले टिकटक संजाल निकै तातेको छ ।

प्रयोगकर्ता सिद्दार्थथापा पंगेनी नामक टिकटक आईडिबाट अपलोड भएको उक्त भिडियोले सामाजिक संजाल टिकटक तताएको हो ।

 

सेतो धोती र गन्जीमा नाचेको देखिने उक्त भिडियोको बारेमा बास्तबिकता नखुलेपनि उक्त भिडियोको कम्मेन्टमा गालिको ओईरो लागेको छ ।

यो पनि, वृद्धभत्ता घरदैलोमै- हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ ।

 

दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै भन्नुभयो

 

“स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहानाअनुसार सुविधा हुनेगरी काम गर्नुपर्छ ।