कस्तो अचम्म ! यी युवतीको धुमधामले कुकुरसँग विवाह ,कुकुरसँगै विवाह गर्नुको कारण यस्तो रहेछ (भिडियो हेर्नुस् )

by

in

संसारमा निकै रोचक र अनौठा घ टनाहरु घटिरहेका छन् ।

कहिले अ पराधका घ टना त कहिले रोमान्चित पार्ने घ टनाहरु हामीले देख्दै र सुन्दै आएका छौं ।यस्तै रोमाञ्चक कुरा फेरिपनि घटेको हुँदा हामीले यसलाई अगाडि लिएर आएका छौं ।

सुन्दापनी निकै अचम्म लाग्ने एकजना महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।भारतको छत्तीसगडको ओरावा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् ।उनले गरेको विवाह अहिलेसंसार भर चर्चाको विषय बनिरहेको छ ।

ओरावा जिल्लाको एक आदिवासी समुदायमा कुकुरसँग विवाह गर्ने परम्परालाई निरन्तरता दिइएको कुरा पाइएको छ ।कुकुरलाई विवाहको रात खानेकुरा दिएर सबैजना जगराम बस्ने र सबै विवाहको प्रक्रिया पुरा गर्नै पर्ने हुन्छ ।

कुकुरसँग विवाह गर्दा अफ्नो ग्रहदसा कट्ने र सुख मिल्ने विश्वास लिइदै आइएको छ ।तर यस परम्पराको पछिल्लो दिनहरूमा विरोध पनि भइरहेको हुँदा यसले प्राथमिकता पाउन छोडेको हो ।