हे भगवान् ! यो टाउकोमा के भयो ,यो कस्तो रोग लाग्यो (हेर्नुस् भिडियो )

by

in

खोटाङ घर भइ उदयपुरमा बस्दै आएकि मिना बिक ।यिनको कोखबाट दुई बर्षमा तिनजना सन्तानहरु भए ।तर बिडम्बना पहिलो सन्तानले यो संसार छाडे र दोस्रो सन्तानको रुपमा दुइजना जम्लिया छोरिहरु भए ।

जन्मिदा सामान्य नै थियो तर केही समय पछि लगभक ४ महिनापछि टाउको अस्वभाविक रुपमा एकदमै विशाल हुँदै गयो ।यहि क्रममा एउटि छोरिको पनि नि धन भैसक्यो र एउटि छोरी (गंगा बिक) मात्रै बाकि छिन जस्को टाउको एकदमै ठूलो भएको छ ।दिमागमा पानी जमेको र दिमागको नसामा पर्न गएको असर सगै यस्तो भएको चिकित्सक बताउँछन् ।

आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवार अहिले हदसम्मको दुखबाट गुज्रिरहेको छ ।अस्पतालले पैसा भए उपचार सम्भव छ भनेपछि मिडियामा आउन बिबस भयो परिवार ।आफ्नो छोरिलाई बचाउन चाहान्छु ,राम्रो शिक्षा दीक्षा दिन चाहान्छु भन्दै उनले सबै नेपाली माझ बिन्ति समेत बिसाइन ।