खेल्नेक्रममा घर नजिकैको माछा पोखरीमा डुबेर खोटाङ्गमा दुई वर्षकी बालिकाले मृ,त्यु

by

in

 खोटाङको साकेला गाउँपालिका-२ घर भएकी २ वर्षकी बालिका आरिमा राईको पोखरीमा डुबेर मृत्यु भएको छ ।

 

 

आइतबार दिउँसो खेल्नेक्रममा घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा भेटिएको बालिकाको उपचारको लागी लगिएको साकेला आधारभुत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *