यी नै हुन् आज सिन्धुलीमा दुर्घटनामा परी मृत्यु हुने सुसन र मेनुकला राई दयामाया भए #Rip लेखी शेयर गर्नुहोस्

by

in

यी नै हुन् आज सिन्धुलीमा दुर्घटनामा परी मृत्यु हुने सुसन र मेनुकला राई दयामाया भए #Rip लेखी शेयर गर्नुहोस्

दुःखद खवर !

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ।

बसका चालक मन्थली-१३ का २४ वर्षीय रूपेश अधिकारीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😥😥