(३)तीन वर्षकी छोरीलाई वि-ष खुवाइ ह-त्या गरिन आमाले!

by

in

तीन वर्षकी नाबालिग छोरीलाई वि:ष खुवाइ ह*त्या गरेको कसुरमा दैलेख जिल्ला अ,दालतले मङ्गलवार आमालाई जन्म कैद फैसला गरेको छ ।

२२, वर्षीया हरिमाया रावलले एक वर्ष अघि माइतीघर दैलेखको गुराँस गाउँपालिका २, लम्चुरीमा नाबालिग छाेरीकाे ह* त्या गरेको भन्दै याे सजाय गरिएको अदालतले जनाएको छ ।तीन वर्षीया छोरी मुना सार्कीलाई वि* ष खुवाई ह-त्या।

गरेको पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ती महिलालाई मुलुकी अ पराध संहिताको दफा १३७, बमोजिम जन्मकैद (२५ वर्ष) जेल सजाय भएको अदालतका स्रस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

घरमा असमझदारी भएपछि माइतीघरमा बस्दै आएकी हरिमायाले भाउजुसँगको विवादमा पी:डा बो,ध गरी आफू र छोरी सँगै मर्ने उद्देश्यले २०७८, माघ २७ गते तरकारीमा छर्नका लागि घरमा राखिएको मेटासिटड विष।दी खाएकोमा उपचार चल्दै गर्दा फागुन ४, गते छोरीको ज्या,न गएको थियो ।

माइतीमा बसेको बेला अरू कुनै बाहनामा नाबालिगलाई वि-ष खुवाइ ह-त्या गरिएको घ:टना क्षमायोग्य नहुने भन्दै हरिमायाकी सासु डिलसरा सार्कीले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ४, गते उजुरी दिएपछि त्यही दिन हरिमायालाई प्रहरीले प,क्राउ गरेको थियो ।