खेलिरहेका केटाकेटीले गाउँ नजिकैको खोल्सामा फालिएका बोरा भित्र ५ करोड रुपैयाँ भेट्टाएपछि…

by

in

कयौं सपना बुनेर काठमाडौं आएको पहिलोदिन नै किशनको सपना चकनाचुर भयो (भिडियो सहित?

काठमान्डौ रोजगारी को सिल्सिला मा र राम्रो जीवन यापन का लागि केही समय अगाडि काठमान्डौ छिरेका थिय । तर जीवन सबै को का सोचेको जस्तो हुन्छ र आयको पहिलो दिन मा नै उनी लाई भाग्य ले नकारेको छ । उनी लाई पहिलो दिन नै हाइटेन्सन को क रेन्ट ले काम गरिरहेको बेला समायर अपाङ्ग अबस्था मा पुर्यायको छ।

चितवन निवासी किसन परियार हो उन को नाम उनी लाई काम गर्दा गर्दै करेन्ट लागेको उनी बताउछन उनी लाई क रेन्ट लागेपछी उनकै साहुले पाटन लगेको र उनी लाई उपचार को पारम्भ गरिदियका रहेछन। उनी लाई करे न्ट लागेपछी के भयो केही थाहा नपायको कुरा उनी बताउछन ।

उनी लाई होस खु लेपछी था हा भयो उनी को दुबै खुट्टा गुमिसकेको रहेछ तेस्पछी उनी बिछी प्त भयको कुरा सु नाउछन उनिले जब आफू अब पहिले कोजस्तो नरहेकोकुटा । थाहा पाय तेसपछी उनी लाई आफू समा लिन गारो परेको कुरा हामी माझ पोख्छन।

रङ लगाउने काम गर्दा उनी ले हाइटेन्सन तार छ भनेर उनिले देखेन्न र काम गर्दा गर्दै उनी लाई करे न्ट ले समायर पछारे पछि उनी को होस नभयको उनी बताउछन । उनी आफ्नो आर्थी क अबस्था क मजोर रहेको र मागेर जिबिका पार्जन गर्नु पर्ने आबस्था आयको उनि बताउछन र सबैले सके को सहयोग गर्दिनु होला भनेर अपुल गरेका छन