जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढि Plz फोटो छोएर Get_well_soon लेख्नुहोस।

by

in

१७ वर्षका छोराले भन्छन: आमा मलाई बिष दिनुस् म मर्न चाहन्छु एक दर्दनाक पिडा.जीवन जिन्दगीभन्दा विल्कुलै पृथक। नितान्त व्यक्तिगत पनि। धेरैले भोगेको तर नसुनाएको कथा अनि व्यथा। एउटा १७ वर्षको जवान छोरा जो खाटमा एउटा मुडाजस्तै पल्टेको छ र उसले आमालाई भन्छ । आमा अब म बाँचेर पनि काम छैन । आमा मलाई बिस दिनुस् म मर्न चाहन्छु ।

म बाँच्दा भन्दा मर्दा तपाईहरुलाई सुख र शान्ति मिल्छ त्यसैले मलाई बिष दिनुस् मलाइ यो जिन्दगी रोएर बाँच्न पुगिसक्यो । जपान छोराको त्यो कारुणीक अप्रीय बोली सुन्दै गर्दा एउटी आमाको मन कस्तो हुँदो हो ? आज हामी त्यस्तै कारुणीक र अप्रीय घ,टनाको खबर ल्याएर तपाई माझ आएका छौं ।

आफ्नो साहारा बनोस् तर त्यही सन्तानको जुनीभरी साहारा बनेर एउटा बच्चालाई जस्तै गरी सम्हाल्न पर्ने अवस्था आएपछिको पीडा कस्तो हुन्छ होला ? यी हुन नारायण परियार । अहिले १७ वर्षका भए । मुख हेर्दै गर्दा र बोलि सुन्दै गर्दा के लाग्छ र ? सुतेका होलान चाहे भने उठेर कतै गइ हाल्न सकिहाल्छन् ।

तर नारायण आफैले भनेजस्तै उनी निद्रामा छन् जस्तो लाग्छ हामीलाई उनको यो रसिलो अनुहार तलको शरिरको भाग देख्दा सपना जस्तै लाग्छ । एउटा छोरा पढ्दै थिए । ८ कक्षा पढ्दा पढ्दै उनका बाबा बिदेशमा ठगिए झण्डै ४ महिना त बेपत्ता जस्तै भएर बस्नु परो