तपाईले औला चलाएकै भरमा आमाले थोरै भय पनि सहोग नयाँ पाउन सक्छ त्यसैले देख्ने बित्तिकै ☝️ लाईक गरि आफ्नै आमा सम्झेर पोस्ट शेयर गर्नुहोस है 🙏 Get Well Soon

by

in

त्यति’बेला उनका दुवै छोरा पनि घरमा थिए, उनी’हरू पनि चिया पिउन चाहान्थे । त्यसपछि छोरी चिया बनाउन गइन् । त्यो बेला उक्त क्षेत्रमा विद्युत अवरु:द्ध भएको बताइ’एको छ । केटी अँध्यारोमा चिया बनाउन लागिन् । त्यहीँ भएर उनले चियामा चिया’पत्तीको सट्टा मुसाको वि:ष हालिन् ।

चियाको रंगमा पनि खासै परि’वर्तन आएन् । छोरीले तीन कपमा वि:ष मिसाइ:एको चिया दिइन् । राजधनी र दुवै छोराले चिया पिए । केही समयपछि तीनै जनाको अवस्था बि:ग्रन थाल्यो । सबैले अचा:नक वा:न्ता गर्न थाले । छोरीले कराएर वरपरका मानिसहरू लाई बोलाइन् ।

हतारमा तीनै जनालाई अस्प:ताल लगियो । उनीहरू:लाई पण्डित कमलापति त्रिपाठी जिल्ला अस्प:ताल लगियो । चिकित्सकका अनुसार अहिले तीनैजना खतरा:मुक्त छन्, उनीहरुको अवस्था सामा:न्य रहेको छ । घट:नाका केही तस्विर÷भिडियो पनि सार्वजनिक भएका छन् । भिडियोमा मुसा मा:र्ने औष:धिको प्या:केट देखिन्छ, जुन चियापत्तीको सानो प्याकेट बराबर हुन्छ ।

अर्को समाचार…. सामान राख्दा दिने भर्पाइ फेसबुकमा भाइरल भएपछि भन्सारलाई तनाव

विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ पुसमा विदेशबाट ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

तर, अझै भन्सारले कडाइ गर्न छाडेको छैन । झिटिगुन्टा सुविधासम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै एउटा मात्र मोबाइल ल्याउन पाइने व्यवस्था भएकाले कडाइ गरिएको भन्सारका कर्म’चारीहरु बताउँछन् । भन्सारका अधिकारीहरु भन्छन्, ‘कि त कानून संशोधन हुनुपर्‍यो, नभए केही गर्न सक्ने अवस्था छैन ।’

यहीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मूल्य र हस्ताक्षरविनाको भर्पाइ दिएको भन्दै बुधबार सामा:जिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । रौतहटका अवधेशकुमार चौरासियाको नाममा काटिएको बिल २०७८ चैत ३० गतेको हो । तर, सामाजिक सञ्जाल प्रयोगक’र्ताहरुले सोधेका छन्, ‘मूल्य र हस्तक्षरविनाको यो बिलको पैसा सरकारी कोषमा जम्मा हुन्छ कि हुँदैन ?’

यही प्रश्न विमानस्थल भन्सारका प्रमुख प्रशास’क सह–सचिव अरुण पोखरेलसँग उनले यसबारे सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको बताए । उनले भने, ‘सामाजिक सञ्जालमा आएपछि के रै’छ भनेर मैले पनि हेरेको थिएँ, त्यो भन्सार तिर्नुअ’घि सामान डिपोटिज गरेको रसिद मात्र हो ।’

भन्सार तिरिएको बिल छुट्टै हुने उनले बताए । उनका अनुसार चौरासियाले आईफोन १३ प्रोम्याक्स दुई थान वापतको भन्सार ३६ हजार ३९९ तिरेर त्यतिबेलै सामान छुटाएर लगेको पाइएको छ ।